आज सुनको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको छ । शुक्रबार सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य समेत आज १०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस