नेपालको राजनीतिमा कालो बादल मडारिरहेको छ : नेता नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २४, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कि पार्टी खोल्न नभए व्यापार गरेर बस्न सुझाव दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको टिप्पणी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस