कांग्रेस महाधिवेशनः केन्द्रिय सदस्यमा गणेश लामाको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ मंसिर २५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २५, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन हिजोबाट सुरु भएको छ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।

पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी दिने लामा बताए । उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रिय सदस्य पार्टी समायोनपछि महासमिती सदस्य रहेका लामाले प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न। १ ९ख० बाट उम्मेदवार थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस