बागमती प्रदेशसभाको बैठक पुस ७ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २५, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २५, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ ।

प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

सचिव खड्काले दिएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस