कहालीलाग्दो लोडसेडिङको युग अन्त्य भएको त्यो दिन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २१, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कात्तिक २१, काठमाडौं ।  मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।

पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो ।

उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए ।

तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् ।

देशबाट अध्याँरो युगको अन्त्य भएको छ ।

तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ ।

घिसिङले भने तेस्रो लक्ष्मीपुजा बुधरको दीपावली पनि स्युचाटारमै बसेर लेड व्यवस्था गरेर मनाउँदै छन् ।,

 

ताजा अपडेट

खोजी गर्नुहोस