कांग्रेस महाधिवेशन: राष्ट्रिय सभामा दोस्रो चरणको मतदान जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २८,काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका लागि राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान राजधानीको जारी छ । सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो ।

दोश्रो चरणमा मतदान सुरू भएको हालसम्म १ हजार ५ सय मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानका लागि सभागृहमा​ ६ वटा बुथको व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस