आज सुनको भाउ ५ सय घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २९, काठमाडौँ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस