पुस ४ गते सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही(ज्‍यापु दिवस (धान्‍य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस