कांग्रेसको सहमहामन्त्रीमा मन्सुर र राठौर निर्वाचित

पुस २,काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित भएका छन् ।

यसैगरी शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्‍याए भने शेखले १८७१ मत पाए ।

संम्बन्धित समचार

Leave a Reply