‘मिस वर्ल्ड’ को फिनाले: नयाँ मिति सार्वजनिक

पुस ७,काठमाडौँ । ‘मिस वर्ल्ड’ को फिनाले एक दिनअघि आयोजकले स्थगित गरेको थियो । तर, अब यो कार्यक्रमको नयाँ मिति सार्वजनिक गरिएको छ ।

प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

आयोजकले जारी गरेको विज्ञप्तिमा मार्च १६, २०२२ मा कार्यक्रम आयोजना हुने बताइएको छ । आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply