गरिमा विकास बैंकको नयाँ शाखा : धनकुटा शाखा र चन्द्रगढि शाखा संचालनमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १२, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १२, काठमाडौं । ‘Access to All’  मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखासंचालनमा ल्याएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस