हङकङको सञ्चार संस्था ‘स्ट्याण्ड न्युज’ बन्द ! सातजना पत्रकार गिरफ्तार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ पौष १५, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १५,काठमाडौँ । हङकङको सञ्चार संस्था स्ट्याण्ड न्युज बन्द भएको छ । छापा मारेर पत्रकारसहित शीर्ष कर्मचारीलाई गिरफ्तार गरेपछि स्ट्याण्ड न्युजले आफ्नो सेवा बन्द गरेको हो ।

प्रहरीले स्ट्याण्ड न्युजका सातजना पत्रकारलाई पक्राउ गरेको छ । देशद्रोही समाचार प्रकाशित गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हिजो स्ट्याण्ड न्युजको कार्यालयमा छापा मार्न २ सय जनाभन्दा धेरै प्रहरी पुगेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस