माओवादी केन्द्र महाधिवेशन: चुनावी प्रक्रिया सुरु (कार्यतालिकासहित)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ पौष १७, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस १७,काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामावली टाँसेको छ ।

चुनावी कार्यतालिका अनुसार आजै राति आठ देखि १० बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता हुनेछ ।

भोलि बिहान सवा ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र साढे ११ बजेदेखि मतदानको कार्यसूची रहेको छ । ११ गते सुरु भएको महाधिवेशन हिजो नै सक्ने कार्यतालिका रहे पनि लम्बिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस