राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष १९, सोमबार (२ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पुस १९, काठमाडौं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचन १९ सिटमा भागबण्डा टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो । नेकपा एकीकृत समाजवादीका महासचिव डा।वेदुराम भुसालकाअनुसार रिक्त हुन लागेको १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस