अदालतको आदेशपछि महालक्ष्मी विकास बैंकको साधारणसभा रोकियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २३, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २३, काठमाडौ । आगामी पुस २५ गते साधारणसभा गर्ने तयारीमा रहेको महालक्ष्मी विकास बैंकको साधारणसभा स्थगित भएको छ ।

बैंकमा निर्वाचनको विषयलाई लिएर प्रमोटर को विवाद भएपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । अदालतले साधारणसभा रोकेर थप छलफल गर्न अन्तरिम आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस