चीनले गर्‍यो अरुणाचल प्रदेशका १५ ठाउँको नाम परिवर्तन ! भारतको कडा आपत्ति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ पौष २३, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २३, काठमाडौ । भारतको अरुणाचल प्रदेशलाई आफ्नो  भुभाग दावी गर्दै आएको चीनले त्यहाँका १५ वटा ठाँउको नाम परिवर्तन गरेर आफ्नो नक्शामा देखाएको विषयलाई लिएर भारत सरकारले कडा प्रतिक्रिया जनाएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले पहिले पनि यस्तो गरेको र उसको यो कदमले उसलाई कुनै फाइदा नहुने भन्दै अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको र रहिरहने उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

चीन र भारतबीच १९६२ यता सिमा विवाद रहदै आएको छ । यसै विच चीनले पुर्वी लदाखको एल ए सि पारी ६० हजार सेना राखेको मा भारतले पनि आफ्नो  ६० हजार सेना तैनाथ गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस