नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय, सर्वत्र आलोचना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २७, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक २७, काठमाडौं । मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

आइतबार मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय अब तत्काल सार्वजनिक नहुने सुनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस