कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै भिडभाड हुने ठाउँमा व्यवस्थापनको तयारी

पुस २५, काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर पुनः बढ्न थालेसँगै सरकारले प्रतिबन्धात्मक योजनाहरूमाथि छलफल गरिरहेको अधिकारीहरूले बताएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल अनुसार भिडभाड हुने र सङ्क्रमणको जोखिम उच्च हुने ठाउँहरूमा व्यवस्थापनको तयारी भइरहेको छ।

रिजालले भने, कुनै निश्चित क्षेत्र बन्द गर्ने तयारी होइन। तर सङ्क्रमण बढिरहेकाले कसरी भिडभाड व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply