देउवा सरकारलाई धक्का ,पुनर्वहाली भए रोक्का

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ पौष २५, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस २५, काठमाडौ । सर्वोच्च अदालतले युवा तथा स्वरोजगार कोषका उपाध्यक्ष कल्याण रोक्कालाई पुनःवहाली गरेको छ ।

रोक्कालाई युवा तथा खेलकुद मन्त्रालयले काज सरुवाको नाममा बेकामे बनाएको थियो त्यसैको विरुद्ध रोक्का अदालत गएका थिए ।

अदालतले उनको पक्षमा फैसला गर्दै रोक्काको माग अनुसार गर्नु भन्ने आदेश दिएको छ । फैसलासंगै रोक्का नियमित काममा फर्कन पाउने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस