आज सुनको भाउमा गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २६, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाडौँ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ । हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस