कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७८ पौष २८, बुधबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस २८,सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ ।

आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस