नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित २९ पुष २०७८, बिहीबार २१:१६ OnlineKendra पुस २९, नुवाकोट । नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो । सेयर गर्न:TweetWhatsAppTelegramEmailPrint Related