त्रिवि शिक्षण अस्पतालमा चिकित्सक, नर्ससहित ६० बढीलाई कोरोना संक्रमण

पुस २९, काठमाडौ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पताल महाराजगन्जमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ ।

अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको कोरोना परीक्षण गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply