सुनचाँदीकै भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २,काठमाडौँ । सुन चाँदीको भाउ आज केही घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ ।

आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस