फुलकोर्ट पूर्ण बैठक: अति जरूरी प्रकृतिका बाहेक मुद्दामा सुनुवाइ नहुने (विज्ञप्ति सहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ४,काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सेवामा संकुच गर्ने निर्णय गरेको छ ।

मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जुरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित रुपमा सुनुवाइ गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस