उपत्यकामा आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी (आदेशसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ४,काठमाडौँ । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका छन्।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका हुन्।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो।

 

ताजा अपडेट

खोजी गर्नुहोस