अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ माघ ४, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ४,काठमाडौँ । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस