सुनको भाउ १ सय रुपैयाँले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ ५, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ५,काठमाडौँ । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस