कांग्रेस महामन्त्री शर्मासहित उनको परिवारका सबै सदस्य कोरोना संक्रमित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ ५, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५,काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित उनको परिवारका सबै सदस्य कोरोना संक्रमित भएका छन् । शर्माले कोरोनाको लक्षण देखिएपछि मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा सपरिवारमा कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

उनले आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी दिएका हुन् । सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउँदा आफू कोरोना संक्रमित हुनुपरेको प्रति उनले आत्मालोचना पनि गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस