आज दिउसो ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ ७, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ७,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उनले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लागेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस