पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध जुलुस प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ७, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र खोप अनियमितताको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी ९आरआर० क्याम्पसका अनेरास्ववियूका विद्यार्थीहरुले शुक्रबार देउवा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

देउवा, देउवा–एस पापा, कालापानी पुग्यौ ? नो पापा, २४ लाख खोप खै ?– हाहाहा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले मसाल जुलुस प्रदर्शन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस