अफगानस्तिामा शक्तिशाली बिस्फोट: कम्तिमा साता जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ माघ ९, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९,काठमाडौ । अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् ।

एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् । सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो ।

मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीले बताएका छन् । बिस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस