आजको मौसम कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ १५, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

राती पनि देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस