प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १६, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ १६,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका कोभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ ।

विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस