माघ १७, काठमाडौं । अभिनेत्री तेजस्वी प्रकाश भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १५’ विजेता बन्न सफल भएकी छन् । टप–३ मा पुगेकी तेजस्वीले करण कुन्द्रा र प्रतिक सहजपाललाई हराएर विजेता बन्न सफल भएकी हुन् । उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख ९भारतीय रुपियाँ० प्राप्त गरेकी छन् ।
फिनालेमा टप–२ मा तेजस्वी र प्रतिकबीच टक्कर भएको थियो ।