थप १,७१४ जनामा कोरोना संक्रमण, नौं जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २२, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २२, काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५१३ जनाको पीसीआर नमुना परिक्षण गरिएको हो ।

यस्तै, सोही अवधिमा थप ४ हजार ७७१ जना कोरोना संक्रमित भएर निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा संक्रमणमुक्त हुनेदर ९३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस