लिग वानः पीएसजीलाई १३ अंकको अग्रता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २४, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २४, काठमाडौं । लिग वानमा पेरिस सेन्ड जर्मेन ९पीएसजी० ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा लिललाई ५(१ गोल अन्तरले हराउँदै अग्रता बनाएको हो । पीएसजीको यो सिजनको १७ औं जित हो ।

पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक एक गोल गरे ।

यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन।

यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस