कांग्रेसको प्रवक्तामा नेता डा. प्रकाशशरण महत नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २४, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २४,काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा नेता डा. प्रकाशशरण महत नियुक्त भएका छन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेका हुन् ।

नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए।

महाधिवेशनमा पराजित भए पनि उनलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस