आइपे रेमिटले भ्यालेन्टाइन टिकटक प्रतियोगिता–२०२२ गर्ने ! के छ पुरस्कार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २६, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २६,काठमाडौँ । आइपे रेमिटले भ्यालेन्टाइन टिकटक प्रतियोगिता–२०२२ गर्ने भएको छ । रेमिटले मायाको बाहर छाउदैछ,टिकटक बनाएर उपहार जित्ने मौका आउदैछ भन्ने नाराका साथ सो प्रतियोगिता सुरु गर्ने भएको हो ।

सो प्रतियोगीतामा  दुई जनालाई ५ हजार बराबरको गिप्ट ह्याम्पर दिने कम्पनीले बताएको छ । प्रतियोगीले आफुले अपलोड गरेको टिकटक भिडियो आइपे रेमिटको नाममा ह्यासट्याग गर्नुपर्ने कम्पनीले बताएको छ ।

यो प्रतियोगितामा फेब्रवरी ९ देखि फेब्रवरी १५ सम्म चल्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस