सुनको भाउमा निरन्तर बृद्धि, आज प्रतितोला कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २७, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ २७,काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस