रियल बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन १, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस