१० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ कार्तिक ३०, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तक ३०, काठमाडौं । निर्माणका लागि ठेक्का लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् ।

बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् ।

पुल महाशाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् ।

बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस