एमसीसी संसदको कार्यसूचीमा, अथमन्त्रीले पेश गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ८, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) संसद बैठकको कार्यसूचीमा परेको छ । आजको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको हो ।

आजको बैठकमा एमसीसी सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बैठकमा भने अस्वस्थताका कारण मन्त्री शर्मा अनुपस्थित हुने बताइएको छ । एमसीसी सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गर्ने छन् ।

यस्तो छ कार्यसूचीः

ताजा अपडेट

खोजी गर्नुहोस