लमजुङको बेसीसहरमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन १०, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १०, लमजुङ । लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रबिन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ ।

जिल्लामा यसअघि गएको माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस