फागुन १०, काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको प्रहरी वित्त बानेश्वरका सई सुदन खडकाले जनाकारी दिए ।
उनीहरुले अवैध रुपमा कल सेन्टर खोलेर जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी वित्त बानेश्वरका सई सुदन खडकाले जनाकारी दिए । उनीहरुलाई अहिले बानेश्वर वित्तमा राखेर थप अनुसन्धान भइरहेको छ ।