युक्रेनमा सैन्य कारबाही रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन १२, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन, १२, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् ।

रुसले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै महासचिव गुटरेसले भिडियो सन्देश मार्फत रुसी सेनालाई आक्रमण रोक्न आग्रह गरेका हुन् ।

उनले युक्रेनमा हुने नरसंहार रोक्न राष्ट्रपति पुटीनसँग आग्रह गरेका छन् । उनले शान्तिको मौका दिन आह्वान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस