एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १५, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १५, काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बस्ने छ ।

सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

सचिवालय बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस