सुनको भाउ घट्यो, आज प्रतितोला कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन १५, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन १५,काठमाडौँ । सुनको भाउ आज फेरि घटेको छ ।

सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस