सुनचाँदीकै भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन १६, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन १६,काठमाडौँ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९८ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा पुगेको छ।

हिजो चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो।

ताजा अपडेट

खोजी गर्नुहोस