सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो, आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन १७, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन १७,काठमाडौँ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

तोलामा ६ सय रुपैयाँले घटेर सुन आज ९७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस